आज :

ताजा समाचार

अमेरिकी सेनालाई लक्षित गर्दै इराकमा दर्जनौं रकेट प्रहार

  पुरुषोत्तम ढकाल    २३ पुष २०७६, बुधबार ०७:४५      357 Views

इरानले सैन्य प्रमुख काशेम सुलेमानीको शुक्रबारको हत्याको प्रतिरोधमा एक दर्जन रकेट इराकमा आक्रमण गरेको छ ।

अमेरिकी सुरक्षा विभाग पेन्टागनले इरविल र अलअसाद गरी दुई ठाँउमा आक्रमण भएको बताएको छ ।

घटनाको विवरण आउन बाँकी रहेको बताइएको छ ।

इराकमा जम्मा जम्मी ५,००० अमेरिकी सैनिक रहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपतिले इराकबाट अमेरिकी सेना फिर्ता हुनु दुर्भाग्यपूर्ण हुने वक्तव्य जारी गरेका छन ।

काशेम सुलेमानीको अन्त्येष्टीको केही समय पछि नै इरानले आक्रमण गरिएको बताइएको छ ।

(स्रोतः बिबिसी)


प्रतिक्रिया दिनुहोस