आज :

ताजा समाचार

लोकसेवा आयोगले एक हजार नायब सुब्बाको विज्ञापन गर्दै

  पुरुषोत्तम ढकाल    २२ पुष २०७६, मंगलवार ०७:१४      775 Views

काठमाडौं : लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चराणमा पुर्‍याएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमाबार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गर्ने निश्चित भएको  छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा गरी नायब सुब्ब स्तरका एक हजार पद रिक्त छ। सोही रिक्त पदमा सम्बन्धित कार्यालयको मागका आधारमा लोकसेवा आयोगले पदपूर्ति गर्न लागेको हो।

यो समाचार राजधानी दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोना भाइरस विरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदै

  • 2

    बेथानचोक र महान्काल गाउँपालिका बिच अन्तरकृया कार्यक्रम सप्पन्न

  • 3

    काभ्रे जिल्लामा जेष्ठ नागरिक लक्षित दोश्रो चरणको कोरोना भाइरस विरुद्धको खोप लगाईने

  • 4

    काभ्रेको बनेपा हेल्थ केयर द्वारा नि:शुल्क घुम्ती स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले युवा लक्षित तालिम सञ्चालन गर्ने

  • 6

    काभ्रेमा आज ३ जना कोरोना संक्रमित थपिए, जिल्लामा जम्मा ९ जना सक्रिय कोरोना संक्रमित

  • 7

    बर्डफ्लु नियन्त्रण गर्न काभ्रेको भेटनरी अस्पतालले गर्दै आएका कार्यहरु: डा.मोगल प्रसाद शाह

  • 8

    प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै