आज :

ताजा समाचार

चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटी बोल्ड अवतारमा देखिँदै

  पुरुषोत्तम ढकाल    १३ पुष २०७६, आईतवार १३:२०      3214 Views

काठमाडौं : नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् वर्षा सिवाकोटी । चलचित्र ‘नाईं नभन्नू ल २’ बाट चलचित्र क्षेत्रमा ड्ेब्यु गरेकी बर्षाले हालसम्म दुई दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनको फिल्मी करियर खासै सन्तोषजनक छैन तर चलचित्रमा देखिन भने छाडिएकी छैनन् ।

धेरैजसो सिम्पल अवतारमा देखिने गरेकी बर्षा पछिल्लो समय भने हट अवतारमा देखिन थालेकी छिन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने उनले हालै हाफ्नो हट तस्बिर आफ्नो फेसबुक र इन्स्ट्राग्रममा पोष्ट गरेकी छिन् ।

चलचित्रमा खासै हट अवतारमा नदेखीने उनले सामाजिक सञ्जालमा भने यस्ता तस्बिर शेयर गर्न थालेकी छिन् । हालै उनी विकिनी अवतारमा देखिएकी छिन् । उनले आफ्नो फेसबुकमा तस्बिर शेयर गर्दै भनेकी छिन् कहिलेकाही, यो ठिक छ ।’ पछिल्लो समय उनी चलचित्र चालबाज मा ब्यस्त छिन् ।


प्रतिक्रिया दिनुहोस