आज :

ताजा समाचार

चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटी बोल्ड अवतारमा देखिँदै

  पुरुषोत्तम ढकाल    १३ पुष २०७६, आईतवार १३:२०      353 Views

काठमाडौं : नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् वर्षा सिवाकोटी । चलचित्र ‘नाईं नभन्नू ल २’ बाट चलचित्र क्षेत्रमा ड्ेब्यु गरेकी बर्षाले हालसम्म दुई दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनको फिल्मी करियर खासै सन्तोषजनक छैन तर चलचित्रमा देखिन भने छाडिएकी छैनन् ।

धेरैजसो सिम्पल अवतारमा देखिने गरेकी बर्षा पछिल्लो समय भने हट अवतारमा देखिन थालेकी छिन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने उनले हालै हाफ्नो हट तस्बिर आफ्नो फेसबुक र इन्स्ट्राग्रममा पोष्ट गरेकी छिन् ।

चलचित्रमा खासै हट अवतारमा नदेखीने उनले सामाजिक सञ्जालमा भने यस्ता तस्बिर शेयर गर्न थालेकी छिन् । हालै उनी विकिनी अवतारमा देखिएकी छिन् । उनले आफ्नो फेसबुकमा तस्बिर शेयर गर्दै भनेकी छिन् कहिलेकाही, यो ठिक छ ।’ पछिल्लो समय उनी चलचित्र चालबाज मा ब्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस

  • 1

    पाँचखाल नगरपालिकाले सन्चालन गरेको आइसोलेशन र क्वारेन्टाइनमा बसेका सँग भण्डारीको अन्तरक्रिया

  • 2

    इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडद्धारा एस्टन भिल्ला पराजित

  • 3

    नेपालका लागि चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता

  • 4

    विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड २२ लाख नाघ्यो , साढे ५ लाख भन्दा धेरैको मृत्यु

  • 5

    आज देखि जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक यातायात खुला, मास्क अनिवार्य

  • 6

    नेकपा विवाद सहमति उन्मुख भएको नेताहरूको दाबी

  • 7

    देशभर वर्षा, केही ठाउँमा बाढी र डुबानको जोखिम रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

  • 8

    खुर्सानी लाई 3G Cutting गरि लाखौ आम्दानी गर्ने तरिका भिडियो सहित हेर्नुहोस