आज :

ताजा समाचार

आज यो वर्षकै बढी जाडो,काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री मापन

  पुरुषोत्तम ढकाल    २ पुष २०७६, बुधबार १०:५५      301 Views

काठमाडौं:  काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज विहान यो वर्षकै कम मापन भएको छ । न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको काठमाडौं उपत्यकामा आज विहान साढे ६ बजे ३.७ डिग्री सेल्सियस मापन भएको हो ।
मौसमविद वरुण पौडेलले काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको र अझै बढ्ने बताए ।


प्रतिक्रिया दिनुहोस