आज :

ताजा समाचार

नेपाली सेनाले माग्यो नर्सदेखि शिक्षकसम्म (विज्ञापनसहित)

  पुरुषोत्तम ढकाल    १ पुष २०७६, मंगलवार ०७:४३      857 Views

काठमाडौं : नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त माग गरेको छ।
माग अनुसार सर्जनदेखि नर्सको माग गरिएको हो। माग भएअनुसार मेडिकल अफिसर सहायक प्राध्यापक लगायतको माग पनि छ। दरखास्त बुझाउने अन्तिम म्याद पुष १५ गते दिउँसो ४ बजे सम्म दिन सकिने सेनाले जनाइएको छ।
हेर्नुहोस विज्ञापन


प्रतिक्रिया दिनुहोस