आज :

ताजा समाचार

हरेक मान्छेभित्र एउटा किताब हुन्छ : एउटा जीवनको ब्याख्या

  पुरुषोत्तम ढकाल    २४ मंसिर २०७६, मंगलवार ०७:३४      119 Views

लेवनानको बेरुइट पुस्तकालयको द्धारमा नै लेखिएको छ हरेक मान्छे भित्र एउटा किताब लुकेको हुन्छ, यस बिम्बलाई मानविय अनुभवको परिवेशमा बुझ्न जरुरी देखिन्छ ।
नोवल पुरस्कार बिजेता अमेरिकी लेखक टोनी मोरिसनले पनि चित्तोकर्षक रुपमा मानविय जीवन मानवको आन्तरिक र बाह्य अनुभवहरुको पुस्तकरुपी संगालो नै हो भनी भनिदिएका छन् ।
जीवनलाई पुस्तकका रुपमा बिभिन्न कवी, लेखक र आख्यानकारहरुले हजारौं वर्ष अघिबाट ब्याख्या गरेकै छन् । हामीभित्रको पुस्तकको सन्दर्भमा आज लेख्दै छु है ।
किताबका हरेक पानाहरुको चेतना झैं जीवनका हरेक अनुभवहरुमा एउटा चेतना लुकेको हुन्छ, हैन र ?
उर्दु कवी शकिल बदुयनीले पनि यसै सन्दर्भमा बडो मिठो रुपमा मैले जीवनको कितावबाट धेरै नयाँ कुराहरु सिक्न पाँए तर ति कितावहरु कुनै दराजमा भनें राखिएका थिएनन भनी लेखेका छन् । जीवनका हरेक किताब र पनाहरुका अनुभवले हामीलाई थप जीवनले भरेर जान्छ भन्ने उनको तर्क छ ।
फैन्च लेखक जीन परु साट्रेले किताबमा लेखिएका कुरा हाम्रो भित्र भएका कुराहरुको अक्षरस रुपान्तरण मात्र हो भनेंका छन् । हामी पनि हरेक दिन र अनुभवहरुको संगालोमा आफ्नो भागको पुस्तकका पानाहरु लेख्दै अनि भर्दै जाँदै त छौं नि, हैन र ?
आफ्नो जीवनको पुस्तकमा मिठा मिठा अनुभवहरु भर्दै जाँउ, हरेक भावनाहरु यस किताबका अक्षरहरु हुन र हरेक अनुभवहरु यस पुस्तकका पानाहरु ।
पढदै जाँउ अनि लेख्दै जाँउ ।
शुभ दिन

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, संक्रमितको संख्या १४ लाख ३० हजारबाट उकालो लाग्दै

  • 2

    कोरोना कहरः अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु, संक्रमित चार लाख कटे, १२ हजारभन्दा बढीको ज्यान गयो (अपडेट)

  • 3

    कोरोना महामारी: फ्रान्समा मात्र १० हजार बढीको मृत्यु, धेरै निधन हुनेको संख्यामा फ्रान्स चौथो

  • 4

    कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

  • 5

    काेभिड १९ : सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

  • 6

    संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

  • 7

    नेपाल र भुटानबाहेक दक्षिण एसियाका ६ मुलुकलाई विश्व बैंकको सहयोग

  • 8

    लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएका अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने