आज :

ताजा समाचार

सागले ल्यायो मुलुकको अर्थतन्त्रमा बहार

  पुरुषोत्तम ढकाल    २४ मंसिर २०७६, मंगलवार ०६:५८      399 Views

काठमाडौँ : १३ औं संस्करणको दक्षिण एसियाली खेलकुदले समग्र खेलकुदकर्मीसँगै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ ।

नेपालसहित ७ देश सहभागी रहेको विभिन्न २७ खेलका लागि काठमाडौं, पोखरा र जनकपुरमा हुँदा खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो ।


प्रतिक्रिया दिनुहोस