आज :

ताजा समाचार

अनुहारको Blackheads हटाउनको लागि प्रयोग गर्नुहोस दन्त मन्जन

  पुरुषोत्तम ढकाल    २३ मंसिर २०७६, सोमबार १५:०१      1098 Views

दन्त मन्जन blackheads हटाउनको लागि धेरै उपयोगी हुन्छ। पुरानो ब्रश नरम भैसकेको हुन्छ, त्यसैले यो गर्दा पुरानो ब्रस प्रयोग गर्यौं भने हाम्रो छालालाई हानी पुर्याउदैन। तर त्यो ब्रस आफ्नो अनुहारमा प्रयोग गर्नु अघि सफा र स्वच्छ छ कि छैन भन्ने कुरा चाँही ख्याल गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस