पुरुषोत्तम ढकाल
१६ मंसिर २०७६, सोमबार ०७:३०
263 Views
पाँचथर : पाँचथरको फाल्गुनन्द गाँउपालिकामा नेकपाका उम्मेदवार वीरबहादुर कुरुम्बाङ विजयी भएका छन्। उनले ५३६९ मत प्राप्त गरे। आइतबार मध्यरातमा भएको नतिजामा कांग्रेसका बृजहाङ आङदेम्बेलाई ८०६ मतान्तरले पराजित गरेका हुन्। आङदेम्बेले ४६६३ मत प्राप्त गरे ।