आज :

ताजा समाचार

काठमाडौंमा भूकम्पको धक्का ५ रेक्टरस्केल मापन, केन्द्रबिन्दु सिन्धुपाल्चोक

  पुरुषोत्तम ढकाल    १२ मंसिर २०७६, बिहीबार ०६:३०      412 Views

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। बुधबार राति १०:०८ मिनेटमा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र, लैनचौरले जानकारी दिएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा महसुस गरिएको थियो।


प्रतिक्रिया दिनुहोस