आज :

ताजा समाचार

कविता:- कालापानी र लिपुलेक

  पुरुषोत्तम ढकाल    ५ मंसिर २०७६, बिहीबार २०:४८      2497 Views

कविता:- कालापानी लिपुलेक
लेखकः-कुमार लघु
व्यासी, २ भक्तपुर
साेचाै देश नरहे हामी कहाँ रहने
देश हाम्रो नेपाल र हामी नेपाली हाैं
देशकाे सिमाना कायम हुनुपर्छ
हाम्रो सिमाना किल्ला कागडाँ टिष्टा हाे
अाज कालापानी लिपुलेक र लिम्पुयधारा हाे
हाम्रो सिमाना अन्तकालसम्म कायम गराैं
देश नरहे हामी कहाँ रहने कुरा यही हाे
भारतीय विस्तारवादकाे विराेध गर्नैपर्छ
माेदीकाे छिमेकी मुलुकलाई खाने दाऊ
उसकाे नक्सामा
हाम्रो मुलुककाे भूभाग पारेर निकाल्याे
सिमा विवाद चरम चुलिमा फैलिएकाे
नेपाल सरकारले तत्काल
समाधानकाे पहल गर्नुपर्छ ,
नेपालकाे
कालापानी,लिपुलेक लिम्पुयधारा हुन्
हाम्रा पुर्खाकाे अभिलेखकाे जर्गेना गर्नैपर्छ
भारतीय विस्तारवाद मूर्दावाद
नेपालीकाे जुझारू एकता जिन्दावाद
अन्यायकाे विराेधमा नेपालीकाे एकता
कति सहने भारतकाे थिचाेमिचाे
संघर्षकाे मैदानमा अावाज वुलन्द गराैं
देशभक्ती भावानकाे उजागर गराैं
देशकाे भूभागकाे जर्गेना गराैं
नेपाल र नेपालीकाे सुरक्षा खाेजाैं ।
नेपाल हाम्रो सार्वभाैम देश हाे
कसैकाे थिचाेमिचाे प्रतिकार गराैं
देशलाई भारतले प्रहार गरे
देशलाई चाेट पारेकाे छ
नेपालीले वुझाै , साेचाैं र उठाैं ।


प्रतिक्रिया दिनुहोस