आज :

ताजा समाचार

मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा २० हजार घुससहित पक्राउ

  पुरुषोत्तम ढकाल    ४ मंसिर २०७६, बुधबार १५:४८      1036 Views
४ ,मंसिर २०७६ , काभ्रे  – मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउ २० हजार घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेको कार्यलयबाट नै पक्राउ गरेको हो ।
काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा-९ घर भई विगत ११ वर्षदेखि सोही कार्यलयमा कार्यरत उनले पटक पटक सेवाग्राहीसँग घुस लेनदेन गर्दै आएको अख्तियारले बताएको छ ।


प्रतिक्रिया दिनुहोस