आज :

ताजा समाचार

दिनेश घाेरासैनि र लक्ष्मी पहाडीको अभिनय रहेको आधुनिक गीत अंगालोमा (भिडियो सहित) हेर्नुहोस

  पुरुषोत्तम ढकाल    ३ मंसिर २०७६, मंगलवार १६:३३      2212 Views

बिगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय आधुनिक गायक बुद्ध पतुवार    को स्वरमा सजिएको नयाँ   गीत अंगालोमा  सार्वजनिक भएको छ ।

दिनेश घाेरासैनि र लक्ष्मी पहाडीको अभिनय रहेको आधुनिक गीत अंगालोमाको म्युजिक भिडियोको निर्देशन बिनु मान्धरले गरेका छन् भने  छायांकन :इश्वर बाबू   को रहेको छ ।
गीतको भिडियो लिंक तल दिइएको छ ।
https://www.youtube.com/watch?v=2gAze7l78t4&feature=share&fbclid=IwAR2zSgrbXoLgPXxBWAKTdDpEmCBgZ-_1zKhgAMyxWKe4snXsY8RGrqdidR4


प्रतिक्रिया दिनुहोस