आज :

ताजा समाचार

कालापानी र लिपुलेकबारे नेपालसँग कुनै प्रमाण छैन, गफ गरेर मात्रै हुँदैन् (भिडियोसहित)

  पुरुषोत्तम ढकाल    २८ कार्तिक २०७६, बिहीबार १४:५१      274 Views

२८ कार्तिक २०७६,  काठमाडौं , नेपालका लागि नेपाली अभियानका संयोजक तथा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपालको लिपुलेक र कालापानी हो भन्ने प्रमाण नेपालसँग नभएको स्पष्ट पारेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भण्डारीले यस्तो बताएका हुन् । उनले भारतले आफ्नो नयाँ नक्शामा राखेको लिपुलेक र कालापानीबारे नेपालले पनि आफ्नो ऐतिहासिक तथ्य र प्रमाण राख्नुपर्ने बताए ।उनले भने,‘यो कुरा पुष्टि गर्ने दायित्व नेपाल सरकारको हो ।’

प्रतिक्रिया दिनुहोस

  • 1

    पाँचखाल नगरपालिकाले सन्चालन गरेको आइसोलेशन र क्वारेन्टाइनमा बसेका सँग भण्डारीको अन्तरक्रिया

  • 2

    इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडद्धारा एस्टन भिल्ला पराजित

  • 3

    नेपालका लागि चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता

  • 4

    विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड २२ लाख नाघ्यो , साढे ५ लाख भन्दा धेरैको मृत्यु

  • 5

    आज देखि जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक यातायात खुला, मास्क अनिवार्य

  • 6

    नेकपा विवाद सहमति उन्मुख भएको नेताहरूको दाबी

  • 7

    देशभर वर्षा, केही ठाउँमा बाढी र डुबानको जोखिम रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

  • 8

    खुर्सानी लाई 3G Cutting गरि लाखौ आम्दानी गर्ने तरिका भिडियो सहित हेर्नुहोस