आज :

ताजा समाचार

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

  पुरुषोत्तम ढकाल    २९ आश्विन २०७६, बुधबार ०७:०५      369 Views

असोज २९, २०७६ काठमाडौं : पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो। हालसम्म चढाइएको सनु ९ किलो मात्र भनेर समाचार प्रकाशन भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो  समितिले पशुपति भण्डार तहबिल कार्यालायलाई ‘भक्तजनले जढाएको सुनको विवरण समावेश भएको छैन? नभए हालसम्मको विवरण खुलाई साथै तहबिलले बजार खरिद गरी चढाएको सुन र चाँदीमेलत खुल्ने गरी जनाकारी दिन पत्राचार गरेको थियो।

यो  खबर अन्पूर्णपोस्ट दैनिकमा छ


प्रतिक्रिया दिनुहोस