आज :

ताजा समाचार

सीको भ्रमणले नयाँ सम्भावनाको ढोका खुलेको छ : विश्व प्रकाश शर्मा

  पुरुषोत्तम ढकाल    २७ आश्विन २०७६, सोमबार ०८:५६      1380 Views

काठमाडौं ।
नेपाली कंग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले छिमेकी मित्रराष्ट्र चिनका राष्ट्रपती सी जिनपिङको नेपाल भ्रमणले नेपालको विकास र नेपाल- चिन बिचको सम्बन्धमा ठुलो उपलव्धी भएको बताएका छन् ।

आज आईडियाखबर संग कुराकानि गर्दै ज्याङ जमिन नेपाल आउँदा जुन उपलब्धि भएको थियो त्यसैगरि सी नेपाल आउँदा नेपाली कांग्रेले भव्य रुपमा स्वागत रहेको र आगामि दिनमा सम्भानाका नयाँ ढोका खुलेको पनि बताएका छन् ।

अर्को प्रशंगमा बोल्दै शर्माले नेपाले आफ्नो क्षमताले भ्याउने बैदेशिक ऋण लिएर त्यो रकमको सहि सदुपयोग गर्ने हो भने देशको लागी उपलव्धि मुलक हुने पनि बताएका छन् ।

आइडिया खबर  बाट साभार


प्रतिक्रिया दिनुहोस