आज :

ताजा समाचार

चितवनमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटिए, चितवन मेडिकल कलेजमा उपचार हुँदै

  पुरुषोत्तम ढकाल    ११ आश्विन २०७६, शनिबार १५:५७      579 Views

चितवन, भदौं ११, चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटिएका छन् । आज दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । शाहीको शरीरमा चोटपटक लागेको छ । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । शाहीको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस