आज :

ताजा समाचार

संगीत क्षेत्रमा रमाउँदै गायीका गीता

  admin    ७ आश्विन २०७६, मंगलवार १४:१३      915 Views

नेपाली संगीत क्षेत्रमा नयाँ गायक गायीकाहरुको आगमन भएको छ । यसै क्रममा झापा जिल्लमा जन्मेकी गिता बस्नेतको पनी संगीत क्षेत्रमा आगमन भएको छ । मिठो स्वरकी धनी गिताले सुगम संगीतबाट आफ्नो संगीत यात्र अगाडि बढेकी छिन । उनको पहिलो एल्बम “सुरुवात” रहेको छ । यसमा तिम्रो नियति मै खोट रहीछ, शिरीरी बतासै चल्यो र एउटै धोको जिन्दागी बोल्को गीतहरु समाबेस गरीएको छ । उनी गीत गाउन मात्र नभएर अभिनयमा पनि अबल छन । उनले “गरीबको तीज” सट मुभिमा अभिनय गरीसकेकी छन ।


प्रतिक्रिया दिनुहोस