आज :

ताजा समाचार

डा‍‍‍. सन्दुक रुइतलाई पनि डेंगु, तीनदिनदेखि अस्पतालमा

  पुरुषोत्तम ढकाल    २३ भाद्र २०७६, सोमबार ०६:५०      529 Views

भदौ २३, २०७६ काठमाडौं : तिलगंगा आखा अस्पतालका  नेत्र विशेषज्ञ प्राडा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन्। अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल भने होइन। डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन्। उनलाई डेंगु पनि अस्पतालमा रहँदा भएको होइन। घरैमा उनीसहित रुइत परिवारका तीन जनलाई डेंगु संक्रमण भएको हो । डेंगु संक्रमण भए पछि उनले भन ‘डेंगु फैलाउने लामखुट्टटे मास्ने अभियान प्रभावकारी रुपमा  चलाउन झन गार्हो हुन्छ।

यो खबर कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस