आज :

ताजा समाचार

सुनको मूल्य घट्न थाल्यो

  पुरुषोत्तम ढकाल    २३ भाद्र २०७६, सोमबार ०६:२०      1231 Views

भाद्र २३, काठमाडौं

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्न थालेपछि नेपाली बजारमा पनि घट्न थालेको हो । शुक्रबार ७२ हजारमा कारोबार भएको प्रतितोला सुन आइतबार पाँच सय रुपैयाँ घटेको हो ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि प्रतितोला सुनको मूल्य ७१ हजार ५ सय कायम गरिएको छ ।चाँदीको मूल्य पनि घटेको छ । आइतबारका लागि प्रतितोला चाँदीको मूल्य ८ सय ८५ कायम भएको छ । शुक्रबार सोहि चाँदीको मूल्य ९ सय थियो ।


प्रतिक्रिया दिनुहोस