आज :

ताजा समाचार

अनारको बोक्रा प्रयोग गर्नुका फाइदाहरु जानीराखौं

  पुरुषोत्तम ढकाल    २७ बैशाख २०७६, शुक्रबार ०७:५७      1014 Views

अनारको बोक्रा प्रयोग गर्नुका फाइदाहरु………………………….

-भिटामिन युक्त अनारको बोक्राले छाला चम्किलो पार्ने काम गर्छ ।
-महिनावारीको समयमा अत्यन्त पीडा भएमा यसको बोक्रालाई घाममा सुकाएर मसिनो बनाई पिसेर पानीमा घोलेर खानाले पीड, दुखाई कम हुनसक्छ ।

-साथै, कपाललाई स्वस्थ बनाउन या चाँयाको समस्याबाट छुटकारा पाउन तेलमा अनारको बोक्राको धूलो मिसाएर कपाललमा लगाउने र दुई घण्टापछि शेम्पोले नुहाउनाले त्यो समस्याबाट छुटकारा पाउन सकिन्छ
-मुटु रोगीका लागि पनि यो निकै उपयोगी छ ।
-अनुहारमा आउने डन्डिफोरमा पनि यसको लेप बनाएर लगाउनाले निकै फाईदा हुने देखिन्छ


प्रतिक्रिया दिनुहोस