आज :

ताजा समाचार

भर्खरै काठमाडौंमा भुकम्पको ठूलो धक्का महशुस

  पुरुषोत्तम ढकाल    ११ बैशाख २०७६, बुधबार ०६:३८      284 Views

काठमाडौं-  काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको छ । करिब ६  बजेर २८ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धकका महशुस गरिएको हो। बिस्तृत बिवरण आउन बाँकी।


प्रतिक्रिया दिनुहोस