आज :

ताजा समाचार

भर्खरै बच्चा जन्माएकी युवतीले भनिन् म भर्जिन छु, पढ्नुहोस्

  admin    ८ बैशाख २०७६, आईतवार ०७:५८      1144 Views

एजेन्सी । चीनको गुइयांगमा एक युवती रहस्यमयी तरिकाबाट गर्भवती भएको घटना बाहिर आएको छ । पेट दुखेका कारण अस्पताल लगिएकी युवती गर्भवती भएको खुल्यो । साथै उनले बच्चा पनि जन्माइन् । तर, अन्त्यमा युवतीले आफुले कसैसँग पनि शारीरिक सम्बन्ध नराखेको बताएपछि सबै चकित भएका छन् ।

युवतीले आफु भर्जिन नै कसरी गर्भवती भएको बताएपछि डाक्टरहरुले शंका गरे की उनले नसाको तालमा कसैसँग सम्पर्क राखेकी थिइन् । तर, डाक्टरको यस भनाईमाथि पनि उनले आपत्ती जनाएकी छिन् । आफुले अहिलेसम्म कुनैपनि प्रकारको नशा नगरेको उनको दाबी छ । महिलाले आफ्नो भनाइप्रति अडिक रहँदै भर्जिन नै भएको दाबी गरेपछि यस विषयले ठूलै रुप लिएको छ । साथै उनको भर्जिन टेष्टको समेत माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस