यौन सम्पर्क मानव जिवनको लागि अत्यावश्यक कुरा हो । जति आवश्यक छ त्यतिकै मात्रामा सुरक्षित तरिकाहरु अपनाउनु जरुरी हुन्छ ।आवश्यकता मात्र भनेर भएन आवश्यकता अनुसार सावधान हुनुपर्ने छ । त्यसैले आज हामी शारिरिक सम्पर्क राख्नु भन्दा पहिले पिसाब फेर्दा हुने समस्याहरुको बारेमा जानकारी दिँदै छौँ ।
यौन सम्पकै राख्नु भन्दा अगाडी पिसाब फेर्नाले विशेषत महिलाहरुमा बढी समस्या पर्न सक्ने देखिन्छ । स्त्री रोग विशेषज्ञको अनुसार महिलाहरुमा हुने हनिमुन सिष्टिसिस नामक मुत्रनली सम्बन्धी रोगको मुख्य कारण नै यौनसम्पर्क गर्नु अगाडी पिसाब फेर्नु रहेको छ ।
ब्याक्टेरियामा सुक्ष्म अंकश हुने हुँदा मुत्रनलीमा टाँसिन्छ । त्यसकारण यौन सम्पकै गर्नुभन्दा अघि भन्दा यौनसम्पर्क पश्चात पिसाब फेर्नु निकै फाइदाजनक रहेको विशेषज्ञहरुको भनाइ छ ।
यौन सम्पर्क अघि पिसाब फेर्नुको कारण नै संक्रमण हुनु अथवा मुत्रनलीमा घाउ हुनु मुख्य कारण रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
यौन सम्पर्कको बेलामा मुत्रनलीमा विभिन्न व्याक्टेरिया उत्पन्न हुने भएकाले मुत्रनलीमा संक्रमण भएर घाउहरु निस्कने भएकाले यौनसम्पर्क अगाडी पिसाब फेर्नु नहुने चिकित्सकहरुको भनाइ रहेको छ ।
त्यसकारण यौनसम्पर्क पछि पिसाब फेर्दा यौन सम्पर्कको बेला उत्पन्न भएका ब्याक्टेरियाहरु पिसाबसँगै बाहिर जाने हुँदा केही यस्ता समस्या बाट बच्न सकिने छ ।