आज :

ताजा समाचार

यस्तो छ आजको मौसम

  admin    ६ बैशाख २०७६, शुक्रबार ०८:४३      434 Views

बैशाख ६ काठमाडौँ – देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेपनि अन्य क्षेत्रमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपरान्हपछि पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटपुट वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस