हरियो शब्जी भिन्डी खाँदा स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ । यहाँ हामीले भिन्डी खाँदा हुने १० फाइदाको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।
१. भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ ।
२. भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।
३. भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ ।
४. मधुमेह हुने सम्भावना कम गर्छ ।
५. पाचन शक्ति मजबुत बनाउछ ।
६ कब्जियतबाट बचाउछ ।
७. रोग प्रतिरोध क्षमता बढाउछ ।
८. रक्तअल्पता हुनबाट जोगाउछ ।
९. आँखाको दृष्टि बढाउछ ।
१०. गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।