आज :

ताजा समाचार

माटोको ढिस्कोले पुरिएर आमाको मृत्यु, छोरी घाइते

  admin    २९ चैत्र २०७५, शुक्रबार ०८:२२      717 Views

चैत २९, २०७५ ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँ पालिका– ३ डुडे गैरोमा रातोमाटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ। माटो खन्ने क्रममा  ढिस्कोले पुरिदा  आमा लिखु गाउँ पालिका–४ कि ६० वर्षिया सेती माया लुङ्गेलिको घटना स्थलमै मृत्यु भएको र सख्त घाइते भएकि १८ वर्षिया सननिमाया लुङ्गेलिलाई उपचारका लागि काठमाडौ पठाएको लिखु गाउँपालिका– ५ का वडाध्यक्ष गोपाल भट्टराईले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस