आज :

ताजा समाचार

अनौठो कण्डम, जुन यौन जोडीको सहमतिमा मात्र खोल्न सकिन्छ

  admin    २५ चैत्र २०७५, सोमबार ०७:२०      999 Views

काठमाडौं । अर्जेन्टिनाको तुलिपन कम्पनिले करिब २० बर्षदेखी सेक्स टोय यौन खेलौना बेच्दै आएको थियो । तर यसपालि भने यो कम्पनीले यौन खेलौनाको सट्टमा अच्चमको कण्डम बजारमा ल्याएको छ । जसलाई खोल्नको लागी दुई ब्यत्तिको आवश्यक पर्दछ । कण्डमको प्याकेटमा ४ वटा पोइन्ट रहेको छ जसलाई एकैचोटि दबाएको खण्डमा मात्रै उत्त प्याकेट खोलिनेछ ।

‘कन्सेन्ट कण्डम’ नाम दिइएको यस कण्डमलाई,यहि बर्षनै बजारमा ल्याउने तयारी भइरहेको छ । जसमा दुबैजनाको सहमति विना खोल्न सकिने छैन । यस कण्डमको प्याकेटमा ‘यदि यसमा सहमती छैन भने यो असहमती हो ।’ भनि लेखिएको छ ।

कम्पनिले भने यस खालको कण्डम पहिलो चोटि बजारमा निस्केको र नौले प्रयोग रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस