आज :

ताजा समाचार

दैलेख केन्द्रबिन्दु भएर भूकम्प

  admin    १९ चैत्र २०७५, मंगलवार ०७:१४      209 Views

काठमाडौं :   दैलेख केन्द्रबिन्दु भएर  सोमबार राति भूकम्प गएको छ। राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।  सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । राति साढे ८ बजेतिर सुरु भएको हावाहुरी करिब आधा घण्टा चलेको थियो।


प्रतिक्रिया दिनुहोस